त्यो गाउँ जहाँ कपालको शैली हेरेर कोही केटी विवाहित कि अविवाहित भनेर चिन्न सकिन्छ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जहाँ कपालको शैली हेरेर केटी विवाहित कि अविवाहित भनेर चिन्न सकिन्छ

  • 1 जुन 2019

मध्य म्यानमारको ये पोटे गी गाउँमा एउटा अनौठो चलन छ: यहाँका बासिन्दाले आफ्नो उमेर जनाउन र बिहे भएका वा नभएका जनाउने गरी कपालको शैली बनाउँछन्।

यो परम्परा त्यहाँ २०० वर्षदेखि चल्दै आएको छ। भिडिओमा हेर्नुहोस् कस्तो कपालको शैलीले के जनाउँछ -

अनि यो पनि:

सम्बन्धित सामग्री