डोनल्ड ट्रम्पको यूकेको राजकीय भ्रमणका तस्बिरहरू

  • 5 जुन 2019

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यूकेको तीन दिने राजकीय भ्रमणमा छन्।

उनले बकिङघम दरबारमा ब्रिटिश महारानी भेट्दा उनलाई ४१ तोपको सलामी दिइएको थियो।

उनका भ्रमणका केही तस्बिरहरू:

ट्रम्प तस्वीर कपीराइट Getty Images
Image caption लण्डनको स्टानस्टेड विमानस्थलमा अवतरण गरेर यूकेको राजकीय भ्रमण सुरु गर्नु केही क्षण अगाडि ट्रम्पले लण्डनका मेयर सादिक खानको आलोचना गर्दै ट्विट गरेका थिए
ट्रम्प तस्वीर कपीराइट AFP
Image caption सो ट्विट खानले ट्रम्पलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्न नहुने भन्दै दिएको अन्तर्वार्ताको प्रतिक्रिया थियो
ट्रम्पलाई विदेश मन्त्री जेरमी हन्टले स्वागत गरेका थिए तस्वीर कपीराइट Getty Images
Image caption ट्रम्पलाई विदेश मन्त्री जेरमी हन्टले स्वागत गरेका थिए
बकिङघम दरबारमा ट्रम्प पुग्नु भन्दा अगाडि सुरक्षा दस्ता परिवर्तन हुँदाको क्षण हेर्दै नागरिक र पर्यटकहरू तस्वीर कपीराइट Getty Images
Image caption बकिङघम दरबारमा ट्रम्प पुग्नु भन्दा अगाडि सुरक्षा दस्ता परिवर्तन हुँदाको क्षण हेर्दै नागरिक र पर्यटकहरू
राजकुमार चार्ल्सले ट्रम्पलाई बकिङघम दरबारमा स्वागत गरेका थिए तस्वीर कपीराइट AFP
Image caption राजकुमार चार्ल्सले ट्रम्पलाई बकिङघम दरबारमा स्वागत गरेका थिए
महारानी एलिजावेथ द्वितीय राष्ट्रपति ट्रम्पलाई स्वागत गर्दै तस्वीर कपीराइट PA
Image caption महारानी एलिजावेथ द्वितीयाले राष्ट्रपति ट्रम्पलाई स्वागत गरेकी थिइन्।
निजी भोजपछि ट्रम्पलाई दरबारमा रहेको कला सङ्कलन देखाइयो तस्वीर कपीराइट Reuters
Image caption निजी भोजपछि ट्रम्पलाई दरबारमा रहेको कला सङ्कलन देखाइएको थियो
राजकुमार ह्यारी र इभान्का ट्रम्प पनि उपस्थित थिए तस्वीर कपीराइट Reuters
Image caption राजकुमार ह्यारी र इभान्का ट्रम्प पनि उपस्थित थिए
ट्रम्प तस्वीर कपीराइट Getty Images
Image caption ट्रम्पको सवारी
ट्रम्पको सम्मानमा आयोजित रात्रीभोज अगाडिको विरोध प्रदर्शन तस्वीर कपीराइट PA
Image caption ट्रम्पको सम्मानमा आयोजित रात्रीभोज अगाडिको विरोध प्रदर्शन
बकिङघम दरबारको रात्रीभोजमा ट्रम्प र महारानी तस्वीर कपीराइट AFP
Image caption बकिङघम दरबारको रात्रीभोजमा ट्रम्प र महारानी
डचेस अफ क्याब्रिजले पनि रात्रीभोजमा सहभागिता जनाइन् तस्वीर कपीराइट PA
Image caption डचेस अफ क्याब्रिजले पनि रात्रीभोजमा सहभागिता जनाइन्
ट्रम्पले रात्रीभोजमा सम्बोधन गर्दै बेलायती महारानीलाई 'महान, महान महिला' भनेका छन् तस्वीर कपीराइट AFP
Image caption ट्रम्पले रात्रीभोजमा सम्बोधन गर्दै बेलायती महारानीलाई 'महान, महान महिला' भनेका छन्
यूके र अमेरिकाबीचको मित्रताका लागि टोस्ट गर्दै ट्रम्प र महारानी तस्वीर कपीराइट Getty Images
Image caption यूके र अमेरिकाबीचको मित्रताका लागि टोस्ट गर्दै ट्रम्प र महारानी
ट्रम्प र ब्रिटिश प्रधानमन्त्री टरिजा मेले व्यवसायीहरूसँग संयुक्त छलफल गरे तस्वीर कपीराइट MANDEL NGAN/AFP/Getty Images
Image caption ट्रम्प र ब्रिटिश प्रधानमन्त्री टरिजा मेले व्यवसायीहरूसँग मङ्गलवार संयुक्त छलफल गरे
Donald Trump and Theresa May तस्वीर कपीराइट PA
Image caption ट्रम्प र मेको संयुक्त सम्बोधन
राजकुमार चार्ल्स, ट्रम्प र मेले मङ्गलवारको खाना सँगै खाए तस्वीर कपीराइट PA
Image caption राजकुमार चार्ल्स, ट्रम्प र मेले मङ्गलवारको खाना सँगै खाएका थिए

तस्बिरहरूको सर्वाधिकार सुरक्षित।