तपाईँको भान्छामा ३.३ मिटरको गोही आयो भने तपाईँ के गर्नुहुन्छ?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

तपाईँको भान्छामा ३.३ मिटरको गोही आयो भने तपाईँ के गर्नुहुन्छ?

  • 9 जुन 2019

अमेरिकाको फ्लोरिडा राज्यकी एक महिलाले मध्यरातमा चर्को आवाज सुनिन्, सोधीखोजी गर्दा थाहा भयो त्यो त आक्रोशित गोही पो रहेछ।

र त्यो भान्छा बाहिर जान पनि मानिरहेको थिएन। हेर्नुहोस् एक भिडिओ।

अनि यो पनि:

गोहीसँग सारा संसार डराउँछ तर उनले घरमै गोही पालेका छन्

एउटा भीमकाय गोही