संसदमा विधेयक, सडकमा गुठियार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गुठी विधेयक: प्रस्तावित प्रावधानको विरोध गर्न सडकमा गुठियार

  • 14 जुन 2019

संसद्‌मा विचाराधीन गुठी विधेयकको काठमाण्डू उपत्यकामा चर्को विरोध भएको छ।

स्थानीय गुठीका सदस्यहरूको अगुवाइमा दिनदिनै विरोधप्रदर्शन भइरहेको छ।

बिहीवार साँझ पाटनको मङ्गलबजारमा आयोजित जुलुसमा सहभागी भएका गुठियारहरूले तत्काल उक्त विधेयक खारेज गर्न माग गरे।

उक्त विधेयकले धर्म, संस्कृति, सम्पदा र परम्परालाई कमजोर बनाउने उनीहरूको आरोप छ।

विधेयकका विषयमा उनीहरू के भन्छन्? कमल परियारले बनाएको भिडिओ।

अनि यो पनि