तपाईँसँगै तपाईँकै घरमा बास बस्ने गरेका यी २ लाख सुक्ष्म किटाणुलाई भेटौँ न त
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

तपाईँसँगै तपाईँकै घरमा बास बस्ने गरेका यी २ लाख सूक्ष्म किटाणुलाई भेटौँ न त

  • 15 जुन 2019

वैज्ञानिकहरूले हालै हाम्रा घरमा सयौँ हजार साना जनावरका प्रजाति बस्ने गरेको पत्ता लगाएका छन्।

केही त्यस्ता सूक्ष्म जीवले हामीलाई बिरामी पार्ने भएपनि केही त फाइदाकारी छन्।

जस्तो कि यीष्टले मदिरा बनाउनमा सहयोग पुर्‍याउँछन् भने क्यामल क्रिकेट भनिने किराले औद्योगिक फोहोर कुहाउन मद्दत गर्छन्।

यसरी लुकेर बसेका सूक्ष्म जीवले कतै नयाँ एन्टीबायोटिक वा जैविक इन्धन बनाउन सहयोग पुर्‍याउलान कि?

अनि यो पनि:

आफ्ना छाउरासँगै टुहुरा लोखर्के हुर्काउँदै बिराली

आफ्नो खानेकुरा किन्न जाने कुकुर

तपाईँको भान्छामा ३.३ मिटरको गोही आयो भने तपाईँ के गर्नुहुन्छ?

सम्बन्धित सामग्री