टिकटक स्टार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

टिकटक स्टार: टिकटकको चर्चाले म्युजिक भिडिओ र चलचित्रमा काम पाएकी रेश्मा

  • 15 जुन 2019

अहिले धेरै मानिसहरू सामाजिक सञ्जालमा समय बिताउँछन्।

नेपालमा टिकटक लोकप्रिय भइरहेको छ र टिकटकबाट चर्चित हुनेहरू पनि धेरै छन्।

२३ वर्षीया रेश्मा घिमिरे पेशाले नर्स हुन् तर टिकटकबाट चर्चा कमाएर उनले म्युजिक भिडिओ र चलचित्रमा काम पाएकी छन्।

टिकटकमा उनलाई करिब आठ लाखले फलो गर्छन्।

उनी कसरी चर्चित भइन् र आफ्ना फलोअरलाई कसरी खुशी राख्छिन् त?

हेर्नु्होस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।

अनि यो पनि:

सम्बन्धित सामग्री