विश्व योग दिवस: तनावमुक्त हुन पाँच आसनहरू
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विश्व योग दिवस: तनावमुक्त हुन पाँच आसनहरू

  • 21 जुन 2019

योग किन? धेरैले प्रश्न गर्छन्।

योग शारीरिक र मानसिक स्वास्थ्यका लागि सहयोगी हुन्छ।

आजकलको व्यस्त जीवनशैलीमा मानिसहरूमा तनाव बढ्छ। प्रत्येक दिन कार्यालय समयपछि योगका केही सामान्य आसनहरू अभ्यास गरेमा पनि तनाव कम हुन्छ।

सन् २००३ मा मिस नेपाल एशिया प्यासिफिक भएकी योग र स्वास्थ्य विशेषज्ञ प्रेरणा शाहका अनुसार पाँच आसनहरू दैनिक रूपमा घरैमा गर्ने हो भने तनाव धेरै कम हुन्छ।

हेर्नुस् सृजना श्रेष्ठले विश्व योग दिवसका दिन बनाएको यो भिडिओ -

अनि यो पनि :