धर्म, यौन र राजनीतिका बारेमा अरबीहरू
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

धर्म, यौन र राजनीतिबारे के भन्छन् अरब मूलका मानिसहरू

  • 25 जुन 2019

बीबीसी अरेबिकले अरब बारोमिटर सर्वेक्षण संस्थासँग मिलेर सो क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो र गहन अध्ययन गरेको छ।

धर्म, राजनीति, यौन, जीवन र सुस्वास्थ्यबारे १० देश र प्यालेस्टाइनका २५ हजार मानिसहरूमा सो सर्वेक्षण गरिएको हो।

अध्ययनले केही रोचक परिणाम देखाएको छ। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि