जुनकिरीले एलइडी बल्बहरू चम्किलो बनाउन कसरी सहयोग गरे?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जुनकीरीले एलईडी बल्बहरू चम्किलो बनाउन कसरी सहयोग गरे

  • 30 जुन 2019

भाले जुनकीरीले निस्पट्ट अन्धकार रातमा पोथीलाई आकर्षित गर्न प्रकाश फ्याँक्छन्।

वैज्ञानिकहरूले हाम्रा एलईडी बत्तीमा सुधार ल्याउन जुनकीरीको अध्ययन गरिरहेका छन्……

त्यो अध्ययनबाट एलईडी बत्तीको उज्यालोपन ५०%ले बढ्ने देखिएको छ।

थप जानकारीका लागि हेर्नुहोस् एक भिडिओ:

अनि यो पनि:

सम्बन्धित सामग्री