कसरी उच्च प्रविधिको तर कम मूल्य पर्ने प्रोस्थेटिक(नक्कली)खुट्टाले संसारभरका मानिसको जीवन परिवर्तन गरिदिन सक्छ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नयाँ प्रविधिको तर कम मूल्य पर्ने कृत्रिम खुट्टाले जीवन कसरी सहज पारिदिन सक्छ

  • 6 जुलाई 2019

उच्च प्रविधिका प्रोस्थेटिक अर्थात् कृत्रिम खुट्टा बनाउन हजारौँ डलर खर्च हुन सक्छ।

तर ब्रिटिश अन्वेषक एड पेनिङटन-रिड्ज निकै कम खर्चमा नयाँ प्रविधिको कृत्रिम खुट्टा बनाउन सफल भएका छन् ...। हेर्नुहोस् भिडिओ

यी पनि हेर्नुहोस्: