तरकारीमा विषादी "थाहा छ तर नखाइ हुँदैन के गरौँ"
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बजारको तरकारीबारे काठमाण्डूका सर्वसाधारण के भन्छन्

  • 11 जुलाई 2019

भारतबाट आयातित तरकारीमा विषादी परीक्षण गर्ने भनियो, तर रोकियो। नेपालकै तरकारीमा पनि विषादी प्रयोग हुन्छ। तरकारीबारे काठमाण्डूका सर्वसाधारणको धारणा के छ?

हेर्नुहोस् श्रृजना श्रेष्ठले तयार पारेको भिडिओ।

सम्बन्धित सामग्री