हामीले फालेका प्लास्टिक कतिसम्म तन्काउन मिल्छ?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

प्लास्टिक: मानिसले फालेको प्लास्टिकजन्य फोहोरले पृथ्वीलाई कति चोटि बेर्न पुग्ला?

  • 20 जुलाई 2019

हिजोआज प्लास्टिकको व्यापक प्रयोग हुन्छ। तर त्यसबाट पृथ्वी प्रदूषित पनि भइरहेको छ।

पर्यावरणसम्बन्धी वेबसाइटहरूले प्रत्येक वर्ष फालिने प्लास्टिकजन्य फोहोरले पृथ्वीलाई चार पटक बेर्न पुग्ने दाबी गर्ने गरेका छन्।

के यो साँचो हो त? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री