कुकुरको उपचारमा समर्पण
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अठार वर्षदेखि कुकुरको उपचारमा समर्पित

  • 24 जुलाई 2019

सृजना ठकुरी र उनले रेखदेख गर्दै आएको २०० कुकुरहरूबीचको सामीप्य देख्दा लाग्छ मायाभन्दा ठूलो केही छैन।

ठकुरी ४४ वर्षकी भइन् र कुकुरहरूको रेखदेखमा उनले १८ वर्ष बिताएपछि यसरी नै बाँकी जीवन बिताउने गर्ने निर्णय गरेकी छन्।

कुकुर स्याहार केन्द्र खोलेर बाटोमा भेटिएका बिरामी कुकुरहरूको उपचार गरिरहेकी ठकुरीका बारेमा सृजना श्रेष्ठले तयार पारेको भिडिओ -

अनि यो पनि: