हाम्रा नोट डिजाइनर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाली नोट: सबैका हात हातमा घुम्ने नोटका डिजाइनकर्तालाई भेटौँ न त

  • 27 जुलाई 2019

सारा नेपालीले प्रयोग गर्ने नोट कसले डिजाइन गरेका होलान्? के तपाईँको मनमा यो प्रश्न उठ्ने गरेको छ?

हामीले प्रयोग गर्दै आएका नोटहरू डिजाइन गर्ने ५३ वर्षीय सुन्दर श्रेष्ठ हुन्।

काठमाण्डू चावहिल निवासी उनले नेपाल राष्ट्र ब्याङ्कमा ३० वर्ष काम गरेर केही वर्ष अघि अवकाश लिएका छन्।

श्रेष्ठ चित्रकार समेत हुन् र उनले अहिलेसम्म करिव १,२०० नेपाली चलचित्रको पोस्टर डिजाइन गरिसकेको बताउँछन्।

हेर्नुहोस् उनीसँग भेटेर नोट डिजाइनका बारे सृजना श्रेष्ठले तयार पारेको भिडिओ।

अनि यो पनि:

सम्बन्धित सामग्री