अमेरिका-मेक्सिको सीमामा ढिकीच्याउँ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अमेरिका-मेक्सिको सीमा: यसरी ढिकीच्याउँ खेल्छन् दुई देशका बालबालिका

  • 1 अगस्ट 2019

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिका-मेक्सिको सीमामा पर्खाल बनाउने कुरा गर्छन्।

तर दुई देशका बालबालिकाहरूले उनको सो योजनाको साङ्केतिक विरोध गरेका छन् - त्यो पनि ढिकीच्याउँ खेलेर।

क्यालिफोर्नियाका दुई प्राध्यापकले दुई देशका मानिसलाई नजिकै ल्याउन सीमास्थित बारको वारिपारि हुनेगरी ढिकीच्याउँ बनाइदिएका हुन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि