किन्ने भन्दा बेच्ने बढी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सुन किन्ने कोही छैन

  • 11 अगस्ट 2019

गएको हप्तादेखि सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ कायम छ।

नेपालको बजारमा सुनको यो सर्वाधिक मूल्य हो।

आकाशिएको भाउका कारण बजारमा सुन किन्नेभन्दा बेच्च खोज्नेहरूको सङ्ख्या धेरै रहेका छ र सुन बजार सुनसान देखिन्छ।

बीबीसी न्यूज नेपालीले काठमाण्डूको सुन पसलहरूमा पुगेर बनाएको एक भिडिओ।

अनि यो पनि: