साउदी दिदीबहिनी किन परिवार छोडेर भागे
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

साउदी दिदीबहिनी परिवार छोडेर भाग्नुका कारण

  • 12 अगस्ट 2019

डाला र ठुआ अल-सोवाइकीहरू शरण खोजिरहेका छन्।

उनीहरूका बुवाले उनीहरूमाथि उत्पीडन भएको आरोप अस्वीकार गरेका छन्।

टर्कीमा बिदा मनाउँदा यी दुई साउदी दिदीबहिनी भागेका थिए।

हालैको दिनमा साउदी अरेबियामा महिलाहरूलाई थप स्वतन्त्रता दिने घोषणा गरेपनि त्यसले खासै परिवर्तन ल्याउन नसक्ने चिन्ता व्यक्त हुन थालेका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि