विनाबर्दीका ट्राफिक प्रहरी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सडकमा जाम हटाउन विनाबर्दीका प्रहरी

  • 13 अगस्ट 2019

राज्यबाट अधिकारमात्र खोज्नुभन्दा आफूले पनि समाजमा केही योगदान गर्नुपर्छ भन्ने सेवाभाव जागृत भएका कारण आफूहरूको व्यस्त दिनचर्याबाट समय निकालेको ट्राफिक स्यमंसेवकहरू बताउँछन्।

उनीहरू दैनिक चारघण्टासम्म खटेर सडकमा जाम कम गर्न सहयोग गर्ने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

वर्षौदेखि खटिदै आएका ट्राफिक स्वयंसेवकका अतिरिक्त विद्यार्थीहरू समेत बेलाबेलामा खटिने गरेको छन्।

हेर्नुहोस कमल परियारले बनाएको एउटा भिडिओ।

अनि यो पनि -

सम्बन्धित सामग्री