डाइनसोरको चिहान: चोरबाट जीवावशेष जोगाउन स्थान गोप्य राखियो

डाइनसोरको चिहान: चोरबाट जीवावशेष जोगाउन स्थान गोप्य राखियो

अमेरिकाको वाईओमिङ राज्यमा प्राचीन कालमा लोप भएका भीमकाय डाइनसोरका जीवावशेषहरू फेला परेका छन्।

नाम नखुलाइएको एउटा स्थानमा एक दर्जनभन्दा बढी डाइनसोरका हड्डीहरू एकै ठाउँमा भेटिएका हुन्।

वैज्ञानिकहरू सो स्थानमा सयवटा डाइनसोरका अवशेष भएको हुन सक्ने बताउँछन्।

जीवावशेष चोरी नहोस् भनेर वैज्ञानिकहरूले सो स्थानलाई गोप्य राखेका छन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि