अमेरिकामा भेटियो डाइनोसरको चिहान
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

डाइनोसरको चिहान: चोरबाट जीवावशेष जोगाउन स्थान गोप्य राखियो

  • 19 अगस्ट 2019

अमेरिकाको वाईओमिङ राज्यमा प्राचीन कालमा लोप भएका भीमकाय डाइनोसरका जीवावशेषहरू फेला परेका छन्।

नाम नखुलाइएको एउटा स्थानमा एक दर्जनभन्दा बढी डाइनोसरका हड्डीहरू एकै ठाउँमा भेटिएका हुन्।

वैज्ञानिकहरू सो स्थानमा सयवटा डाइनोसरका अवशेष भएको हुन सक्ने बताउँछन्।

जीवावशेष चोरी नहोस् भनेर वैज्ञानिकहरूले सो स्थानलाई गोप्य राखेका छन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि