Media Player
Keyframe #1
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
20.08.2019

माकुराबाट प्रेरित भएर बनाइयो चरा नठोकिने सिसा

हजारौँ चराहरू मानवनिर्मित संरचनाका सिसामा ठोकिएर मर्छन्। तर माकुराको जालोबाट उत्प्रेरित भएर तिनलाई जोगाउने उपाय भएर पत्ता लगाइएको छ।