शल्यक्रिया गर्न नमान्ने व्यक्ति ८९ किलो घटे
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

शल्यक्रिया गर्न नमानेर कसरत गरेपछि उनले ८९ किलो वजन घटाए

  • 22 अगस्ट 2019

जेसन एन्डरसनलाई सञ्चो थिएन। उनलाई रक्तचाप र मधुमेह भएको थियो।

सुतेका बेला सास फेर्न गाह्रो हुने रोग पनि थियो।

इङ्गल्यान्डमा उनलाई आपत्‍कालीन रुपमा मोटाइ कम गर्ने शल्यक्रिया गर्न भनियो।

तर उनले आफै तौल घटाउने यात्रा सुरु गरे। दुई वर्षपछि उनको ८९ किलो तौल घटेको छ।

उनले आफ्नो कथा यो भिडिओमा भनेका छन्।

अनि यो पनि:

सम्बन्धित सामग्री