Media Player
Keyframe #1
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
01.09.2019

पन्ध्र वर्ष यताको टाइटानिकको पहिलो दृश्य

एक सय सात वर्ष भयो टाइटानिक समुद्रमुनि डुबेको; यसको भग्नावशेषको अध्ययन गरिरहेकाहरूले कसरी यसको क्षयीकरण हुँदै गएको छ भन्ने बताएका छन्। हेर्नुहोस् एक भिडिओ।