श्रीलङ्कामा हात्तीको वितण्डा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

श्रीलङ्कामा हात्तीको उत्पात

  • 9 सेप्टेम्बर 2019

श्रीलङ्काको कोट्टेमा बर्सेनि हुने मेलामा दुई हात्तीले वितण्डा मच्चाएपछि कम्तीमा १७ जना घाइते भएका छन्।

स्थानीय टीभीले खिचेको भिडिओमा एउटा हात्ती अनियन्त्रित भएर दौडेको देखिन्छ।

हेर्नुहोस् भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री