लामखुट्टेको प्रेमजीवन बिथोलेर कसरी वैज्ञानिकहरू औलोसँग जुझ्न खोज्दैछन्?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

औलो: लामखुट्टेको प्रेमजीवन बिथोलेर रोग उन्मूलन गर्ने प्रयास

  • 11 सेप्टेम्बर 2019

लामखुट्टेले फैलाउने रोगले बर्षेनि लाखौँ मानिसहरूको ज्यान जाने गरेको छ।

लामखुट्टेले निकाल्ने आवाज उनीहरूका लागि प्रेमगीत हो।

अहिले वैज्ञानिकहरू उनीहरूको प्रेमजीवन भङ्ग गरेर मलेरिया उन्मूलन गर्ने प्रयास गर्दैछन्। तर कसरी?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि