Media Player
लामखुट्टे
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
11.09.2019

वैज्ञानिकहरू लामखुट्टेको प्रेमजीवन बिथोल्न खोज्दैछन्

लामखुट्टेले निकाल्ने आवाज उनीहरूका लागि प्रेमगीत हो। अहिले वैज्ञानिकहरू लामखुट्टेको प्रेमजीवन भङ्ग गरेर त्यो कीराले सार्ने औलो रोग उन्मूलन गर्ने प्रयास गर्दैछन्।