डेङ्गी के हो र कसरी सर्छ?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

डेङ्गी: लामखुट्टेले सार्ने यो रोग फैलिन नदिन यसो गर्नुपर्छ

  • 12 सेप्टेम्बर 2019

नेपालमा अहिले जताततै डेङ्गी रोगको चर्चा छ। केही महिनाभित्र चार हजार मानिसहरू यो भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ।

लामखुट्टेबाट सर्ने यो रोग लाग्दा ज्वरो आउने, आँखाको गेडी दुख्ने र टाउको दुख्ने विज्ञहरू बताउँछन्।

डेङ्गी रोग के हो, यो कसरी फैलन्छ र यसबाट कसरी जोगिने?

डेङ्गीबारे विद्यावारिधि गरेकी त्रिभुवन विश्वविद्यालय केन्द्रीय सूक्ष्मजीवविज्ञान विभागकी उपप्राध्यापक रेश्मा तुलाधरसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि

सम्बन्धित सामग्री