तपाईँ सही तरिकाले दिसा गरिरहनुभएको छ? शौचालय विकासको सङ्क्षिप्त इतिहास
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

तपाईँ सही तरिकाले दिसा गरिरहनुभएको त छ? शौचालय विकासको सङ्क्षिप्त इतिहास

  • 17 सेप्टेम्बर 2019

कमोडमाथि बसेर यदि तपाईँ यो भिडिओ हेरिरहनुभएको छ भने विचार गर्नुहोस् है!

कमोडमाथि बसेरभन्दा टुक्रुक्क बसेर शौच गर्दा शरीर र स्वास्थ्यलाई लाभ पुग्छ।

अनि शौचकर्म गरुन्जेल फोनमा नअलमलिनु बेस हुन्छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि