खानीको फोहोरमा भाग्य खोज्दै
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

म्यान्मार जेड खानी: फोहोरमा बहमूल्य रत्न भेटिने आशा

  • 15 सेप्टेम्बर 2019

म्यान्मारको कचिन प्रान्तमा संसारकै सबैभन्दा विशाल जेड खानीहरू छन्।

बीबीसी बर्मिजले त्यहाँ विशेष पहुँच पाएको छ।

म्यान्मारको जेड खानीबाट वार्षिक ३० अर्ब डलरभन्दा बढी मूल्यको बहुमूल्य रत्न उत्पादन हुन्छ। तर त्यहाँ मानिसहरू ज्यान जोखिममा पारेर काम गर्न बाध्य छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि