एक रुपैयाँमा खाजा बेच्ने हजुरआमा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

एक रुपैयाँमा खाजा बेच्ने भारतीय हजुरआमा

  • 16 सेप्टेम्बर 2019

दैनिक महँगी बढिरहने आजको जमानामा एक भारतीय महिलाले विगत तीन दशकदेखि आफूले बेच्दै आएको इडलीको मूल्य बढाएकी छैनन्।

उमेरले आठ दशक पार गरिसकेपनि तमिलनाडुकी कमलाथाल ग्राहकहरूलाई एउटा इडली एक भारतीय रुपैयाँमा बेच्छिन्।

उनले समाजसेवा गर्नका लागि सस्तोमा बेचेकी भने होइनन्, उनलाई यो न्यून मूल्यबाट नाफा पनि हुन्छ।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री