सङ्घर्ष गरेर ल्याइएको संविधान किन यति आलोचित?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

संविधान दिवस: लामो सङ्घर्षपछि जारी भएको नेपालको संविधान आलोचित हुनुका कारण

  • 20 सेप्टेम्बर 2019

नेपालमा नयाँ संविधान जारी भएको चार वर्ष पुगेको छ। अहिले तीव्र कार्यान्वयनको चरणमा रहेको भनिएको भए पनि केही पक्षले यो संविधानको आलोचना गर्ने गरेका छन्।

संविधानले गणतन्त्र धर्मनिरपेक्षता र सङ्घीयताजस्ता विषय अङ्गीकार गरेकोमा असन्तुष्टि व्यक्त गर्दै त्यसको विरोध गर्नेहरू पनि छन्।

तराईकेन्द्रित कतिपय पक्षले संविधान दिवसलाई 'कालो दिन' पनि भन्दै आएका छन्।

सत्ताधारी दल नेकपाका नेता एवं संसद्को कानुन तथा न्याय समितिका सभापति कृष्णभक्त पोखरेल र संविधानको आलोचना गर्दै आएको राष्ट्रिय जनता पार्टी राजपा नेपालको अध्यक्षमण्डलका सदस्य महिन्द्र राय यादवसँग कुराकानी गरेर संजय ढकाल र सृजना श्रेष्ठले यो सामग्री तयार पारेका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री