दशैँमा स्वस्थ्य कसरी खाने?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

दशैँ: स्वास्थ्यलाई प्रतिकूल प्रभाव नपारी दशैँमा मासु खाने तरिका यस्ता छन्

  • 6 अक्टोबर 2019

दशैँमा मानिसहरू अघिपछिको तुलनामा बढी मासु खान्छन्।

तर अत्यधिक मात्रामा रातो मासु खाँदा स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

दशैँमा मासु कसरी खाने र कसरी स्वस्थ रहने त?

हेर्नुहोस् पोषणविद् सुप्रिया भट्टराईसँग कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री