स्तन क्यान्सर भए नभएको पत्ता लगाउन दृष्टिविहीनहरूको स्पर्श क्षमताको उपयोग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

स्तन क्यान्सर पत्ता लगाउन दृष्टिविहीनहरूको स्पर्श क्षमताको उपयोग

  • 13 अक्टोबर 2019

स्तन क्यान्सर महिलाहरूमा सबभन्दा धेरै देखिने क्यान्सर हो र यो निकै घातक छ।

स्तन क्यान्सरका कारण हुने मृत्युबाट बचाउन यसको निदान सुरुवाती चरणमै गर्नुपर्ने हुन्छ।

कोलम्बियामा दृष्टिविहीन महिलाहरूलाई स्तन क्यान्सरका सङ्केतहरू खोज्ने काममा लगाइएको छ।

दृष्टिविहीनहरूमा हुने विशेष स्पर्श क्षमताका आधारमा उनीहरूले क्यान्सरका गाँठा र तन्तुहरू पत्ता लगाउन सक्ने बताइएको छ।

अनि यो पनि:

के गुलियो पेयले क्यान्सर गराउँछ

बन्दाले क्यान्सर रोक्न सक्छ

क्यान्सर जित्नेहरूको 'र्‍याम्प वाक'

सम्बन्धित सामग्री