चिनियाँ राष्ट्रपति सी जिन्पिङको भ्रमणको अर्थ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चिनियाँ राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणबारे सर्वसाधारणको धारणा

  • 15 अक्टोबर 2019

चिनियाँ राष्ट्रपति सी जिन्पिङले नेपालको दुईदिने राजकीय भ्रमण गरे।

उनको भ्रमणका लागि सरकारले काठमाण्डूका विभिन्न स्थानलाई सिँगारेको थियो। सुरक्षा संवदेनशीलतालाई ध्यानमा राखेर तथा सडकमा सवारीसाधनको चाप नहोओस् भनेर एक दिन बिदा पनि दिइएको थियो।

सीको भ्रमणका बेला नेपाल र चीनले विभिन्न सहमतिहरू गरेका छन्। सरकारले उनको भ्रमणलाई ठूलो उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।

काठमाण्डूमा बस्ने सर्वसाधारण नागरिकले उनको भ्रमणलाई कसरी लिएका छन्?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री