अल्जेरियाली क्रान्तिको आवाज
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अल्जेरियाली क्रान्तिको स्वर बनेकी गायिका

  • 26 अक्टोबर 2019

गायिका राजा मेजानको अलो ले सिस्टम भन्ने राजनीतिक गीतको भिडिओ युट्यूबमा तीन करोड ५० लाख पटक हेरिएको छ।

यसले उनलाई अल्जेरियाको सडकमा उत्रिएका हजारौँ युवाहरूको विरोधको आवाज बनाएको छ।

तर राजनीतिक गीत गाएकै कारण देश छोड्नु परेको कारण राजा आफ्नो वकिल बन्ने सपना समेत त्याग्न बाध्य भइन्।

चर्चित गायिका राजा मेजानको गीत जति क्रान्तिकारी छन्, उनको कथा उत्तिकै मर्मस्पर्शी छ।

हेर्नुहोस् एक भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री