दाइलाई मिर्गौला दिने बहिनी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

दाजुबहिनीको माया: दाइलाई मिर्गौला दिने बहिनी

  • 29 अक्टोबर 2019

पचास वर्षीया हेराशोभा बज्राचार्यले सन् २००६ मा आफ्नो दाइलाई एउटा मिर्गौला दिइन्।

दाइलाई भएको दु:ख देख्न नसकेर मिर्गौला दिएको उनी बताउँछिन्।

पाटनका रत्नकाजी बज्राचार्यको त्यो दोस्रो मिर्गोला प्रत्यारोपण थियो। पहिलोपटक उनलाई आमाले मिर्गौला दिएकी थिइन्।

त्यो प्रत्यारोपणकोको १४ वर्ष पछि उनको मिर्गौलले काम गर्न छाड्यो र हेराशोभाले उनलाई मिर्गौला दिइन्।

अहिले दुवै दाजुबहिनीको स्वास्थ राम्रो भएको उनीहरू बताउँछन्।

तिनै दाजुबहिनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।

अनि यो पनि:

सम्बन्धित सामग्री