कीटनाशक विषादी सेवन गरेर हुने आत्महत्या घटाउने उपाय के हो
कीटनाशक विषादी सेवन गरेर हुने आत्महत्या घटाउने उपाय के हो
सन् १९८० र १९९० को दशकमा श्रीलङ्कामा आत्महत्याको दर उच्च थियो। त्यो अवधिमा आत्महत्या गर्ने मानिसमध्ये दुईतिहाइले कीटनाशक विषादी प्रयोग गरेका थिए।
श्रीलङ्काले अतिहानिकारक रसायनहरूको प्रयोगमा प्रतिबन्ध लगाएपछि विषादी सेवन गर्ने मानिसको सङ्ख्या उल्लेख्य रूपमा घट्यो।
अहिले भारत र नाइजिरियाजस्ता देशले श्रीलङ्काको सिको गरेर विषादीलाई प्रतिबन्धित गरून् भन्ने विश्व स्वास्थ्य सङ्गठनको सुझाव छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
श्रीलङ्काले अतिहानिकारक रसायनहरूको प्रयोगमा प्रतिबन्ध लगाएपछि विषादी सेवन गर्ने मानिसको सङ्ख्या उल्लेख्य रूपमा घट्यो। अहिले भारत र नाइजिरियाजस्ता देशले श्रीलङ्काको सिको गरेर विषादीलाई प्रतिबन्धित गरून् भन्ने विश्व स्वास्थ्य सङ्गठनको सुझाव छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि