संसारकै पहिलो कृत्रिम गर्भाशय
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

समय नपुगी जन्मिएका शिशुका लागि कृत्रिम गर्भाशय

  • 4 नोभेम्बर 2019

द नेदरल्यान्ड्सका वैज्ञानिकहरूका अनुसार अबको १० वर्षमा कृत्रिम गर्भाशयको सहायतामा समय पुग्नुअघि नै जन्मिएका शिशुको जीवन जोगाउन सकिनेछ।

गर्भ रहेको सामान्यतया ३७ हप्ताभन्दा अगाडि जन्मेका शिशुहरूको मृत्युदर उच्च छ।

तर यो उपकरणले मानव प्रजननको भविष्यमाथि प्रश्न पनि उठाएको छ।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि