आफ्नो बोली र शैलीबारे सञ्चारमन्त्री बाँस्कोटा यसो भन्छन्
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

आफ्नो चर्चित शैलीबारे सञ्चारमन्त्री गोकुल बाँस्कोटा

  • 16 नोभेम्बर 2019

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा आफ्नो बोल्ने शैली र अभिव्यक्तिका कारण पटकपटक चर्चाको केन्द्रमा रहेका छन्।

उनको ठाडो अभिव्यक्ति र शैलीका कारण कतिपयले उनलाई प्रधानमन्त्री केपी ओलीकै भाषा बोल्ने मन्त्री समेत भन्छन्।

मन्त्री बाँस्कोटा भने आफू सोचेर मात्र बोल्ने, बनावटी भाषा प्रयोग नगर्ने र बोलेको कुरा फिर्ता नलिने बताउँछन्।

हेर्नुहोस् उनको बोल्ने शैली, भाषा र उनको आलोचनाको बारेमा उनीसँग कमल परियारले कुराकानी गरेर बनाएको यो भिडिओ।

अनि यो पनि:

  • मन्त्री र सांसदलाई 'दशैँ भत्ता' दिने निर्णयको बचाउ