१३ औँ दक्षिण एशियाली खेलकुदको भव्य उद्घाटन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सागको भव्य उद्घाटन

  • 2 डिसेम्बर 2019

सात राष्ट्रका २७ सय खेलाडी सहित सात हजार खेलकर्मी सहभागी दक्षिण एशियाली खेलकुद सागको १३ औँ संस्करण नेपालको काठमाण्डू उपत्यका, पोखरा तथा जनकपुरमा हुँदैछ।

अब दश दिनसम्म चल्ने प्रतियोगितामा ३१७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछन्।

आइतवार दशरथ रङ्गशालामा १३ औँ सागको भव्य उद्घाटन समारोह सम्पन्न भयो जसमा मार्चपास, साङ्गीतिक कार्यक्रम तथा विविध झाँकी एवं आतसबाजी प्रस्तुत गरिए।

हेर्नुहोस् बीबीसी न्यूज नेपालीका कमल परियारले बनाएको एक भिडिओ।

अनि यो पनि