खेल छाडेका महिलालाई खेलमा फर्कन आयशाको आग्रह
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'मेरो जित महिलाका लागि प्रेरणा'

  • 2 डिसेम्बर 2019

तेक्वान्दो खेलाडी आयशा शाक्यले २९ वर्षभन्दा माथिको पुम्से अर्थात् कला प्रदर्शन विधामा दुई स्वर्ण पदक जितेकी छन्।

उनले महिला एकल विधा तथा सञ्जिवकुमार ओझासँगको जोडीमा स्वर्ण जितेकी हुन्।

आमा बनेपछि केही वर्षको अन्तरालमा उनी तेक्वान्दो खेल्न फर्किएकी हुन्।

दुई छोराकी आमासमेत रहेकी उनले जितपछि आफू आमा बनेका खेलाडीहरूका लागि प्रेरणा बनेको बताउँदै उनीहरूलाई खेलमा फर्कन आग्रह गरेकी छन्।

अनि यो पनि

सम्बन्धित सामग्री