औषधी कि खाना? जिम्बाब्वेका मानिस सङ्कटमा परेका छन्
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

औषधि कि खाना? जिम्बाब्वेमा खडेरी र भोकमरीले निम्त्याएको सङ्कट

  • 4 डिसेम्बर 2019

जिम्बाब्वेमा ४० वर्षयता सबैभन्दा नराम्रो खडेरी परेको छ। खडेरीका कारण आधाजसो जनसङ्ख्या भोकमरीको सँघारमा भएको बताइन्छ।

भ्रष्टाचार तथा खराब व्यवस्थापनले त्यहाँको समस्या झन् चर्किएको छ।

कतिपय मानिस त औषधि र खानामध्ये एउटा कुरा रोज्नुपर्ने स्थितिमा पुगेका छन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री