फोनको नेटवर्क नराम्रो भएर ‘बाँसको टावर’
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेटवर्क कमजोर भएकाले मोबाइल फोन चलाउन ‘बाँसको टावर’

  • 4 डिसेम्बर 2019

नेटवर्क कमजोर भएकाले मोबाइल फोन चलाउन पाउनुभएको छैन कि? हो भने यो उपायबारे पनि विचार गर्नुहोस् है।

दक्षिण भारतको दमनपल्लीमा बाँस गाडेर गाउँलेहरूले मोबाइल फोन चल्ने उपाय निकालेका छन्।

उनीहरू बाँसको टावरको सहयोगमा फोन गर्ने र सन्देश हेर्न सक्ने भएका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री