घरबारबिहीनबाट घरजग्गा कारोबारी बनेका स्कट
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'म कुनैबेला घरबासविहीन थिएँ, अहिले घर बेच्छु'

  • 8 डिसेम्बर 2019

स्कट पर्सेल वाशिङ्टन डीसीका घरजग्गा कारोबारी हुन्।

वाशिङ्टन अमेरिकाका महँगा शहरमध्ये एक हो।

करिब १७ वर्षसम्म सडकको एउटा बेञ्चमा रात बिताएका स्कटलाई घरको महत्त्व सायद अरूलाई भन्दा धेरै थाहा छ।

अनि यो पनि:

साउदीमा बुवाको सङ्घर्ष, सागमा छोरीको स्वर्ण

दोस्रो स्वर्ण पदक जितेपछि गौरिका सिंहले यसो भनिन्

३२ वर्षअघि नेपाली खेलाडीले बनाएको कीर्तिमान यथावत्

सम्बन्धित सामग्री