“मेरो शरीरका लागि मेरो छाला साँघुरो भएको छ”
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

“मेरो शरीरका लागि मेरो छाला साँघुरो भएको छ”

  • 14 डिसेम्बर 2019

निशालाई दुर्लभ प्रकारको छालाको समस्या छ जसले गर्दा उनको छालामा कत्ला छन्।

उनको छालाको पत्र बारम्बार निस्किरहन्छ।

जब उनी एक हप्ताकी थिइन् उनका बाबुआमाले दक्षिणी भारतको कर्नाटका राज्यको बेङ्गलुरुस्थित एक अनाथालयमा ल्याएर छोडिदिएका थिए।

विशेष अवस्थाकी ती बच्चीलाई कसैले पनि आफूसँग राख्न चाहेन तर त्यहीँ कार्यरत एकजना डाक्टरले निशालाई आफ्नो घर लग्ने निर्णय गरिन्।

थप जान्न हेर्नुहोस् भिडिओ।

अनि यो पनि:

औषधि कि खाना? जिम्बाब्वेमा खडेरी र भोकमरीले ल्याएको सङ्कट

मोबाइल फोन चलाउन नपाएर ‘बाँसको टावर’

यौनबारे धेरै सोच्दा मानिसले किन झुटो बोल्छन्

सम्बन्धित सामग्री