जहाँ विद्यार्थीहरू बन्दुक बोकेर विद्यालय जान्छन्
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बन्दुक बोकेर विद्यालय जान्छन् अफगान किशोरहरू

  • 23 डिसेम्बर 2019

पूर्वोत्तर अफगानिस्तानको कापिसा प्रान्तमा बसोबास गर्ने अल्पसङ्ख्यक पशाई समुदायका मानिसहरू बन्दुक बोकेर हिँड्छन्।

त्यहाँ विद्यालय जाने किशोरका हातमा एके-४७ देखिनु सामान्य मानिन्छ।

आफ्नो स्थानको सुरक्षा गर्न बन्दुक बोक्नुपरेको स्थानीय बासिन्दाहरू बताउँछन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि