अफ्रिकाका 'कन्डम किङ'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

एचआईभी नियन्त्रण अफ्रिकी 'कन्डम किङको उद्देश्य'

  • 25 डिसेम्बर 2019

केन्याका स्टान्ली एन्गारा मानिसहरूलाई नि:शुल्क कन्डम वितरण गर्छन्।

एचआईभी सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले उनी मानिसहरूलाई सुरक्षित यौन सम्बन्धबारे शिक्षा दिन्छन्।

संयुक्त राष्ट्रसङ्घको एउटा तथ्याङ्कमा सन् २०१८ मा केन्यामा एचआईभी सङ्क्रमण भएका १६ लाख मानिस थिए।

स्टान्ली सरकारी र गैरसरकारी संस्थाबाट कन्डम लिएर इच्छुक सर्वसाधारणलाई बाँड्छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री