बीबीसी बहस
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सडक दुर्घटना घटाउने कस्ता उपाय छन्

  • 25 डिसेम्बर 2019

नेपालमा सडक दुर्घटनामा बर्सेनि सयौँको ज्यान जाने गरेको छ।

ट्राफिक नियम पालना गर्ने हो र बनेका नियम कार्यान्वयन गर्ने हो भने सडक दुर्घटना कम गर्न सकिने जानकारहरू बताउँछन्।

सडक दुर्घटना कम गर्ने उपायबारे महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम प्रसाद ढकाल र पूर्व भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसीप्रसाद सिटौलाबीच सडक दुर्घटना कसरी कम गर्न सकिन्छ भन्नेबारे गरिएको बहस।

सम्बन्धित सामग्री