एशियाबाट देखिएको सूर्यग्रहणका नौ तस्बिर

  • 26 डिसेम्बर 2019

बिहीवार नेपालसहित एशियाका विभिन्न भागबाट सूर्यग्रहण देखिएको छ।

नेपालमा खण्डग्रास सूर्यग्रहण देखिएपनि भारतलगायत केही स्थानबाट खग्रास सूर्यग्रहण देखिएको थियो।

काठमाण्डूमा बिहीवार बिहान ८:४३ बजेदेखि ११:३३ बजेसम्म सूर्यग्रहण देखिएको थियो।

सो सूर्यग्रहणका तस्बिरहरू:

भारतबाट देखिएको खग्रास सूर्य ग्रहण तस्वीर कपीराइट AFP
Image caption भारतबाट देखिएको खग्रास सूर्यग्रहण
यूएईबाट सूर्य ग्रहण यस्तो देखिएको थियो तस्वीर कपीराइट Reuters
Image caption यूएईबाट सूर्यग्रहण यस्तो देखिएको थियो
काठमाण्डूबाट सूर्यग्रहण हेर्दै महिला र बालक तस्वीर कपीराइट RSS
Image caption काठमाण्डूबाट सूर्यग्रहण हेर्दै महिला र बालक
म्यान्मारबाट देखिएको सूर्यग्रहण तस्वीर कपीराइट AFP/Getty Images
Image caption म्यान्मारबाट देखिएको सूर्यग्रहण
भक्तपुरको मध्यपुर थिमिबाट देखिएको सूर्य ग्रहण तस्वीर कपीराइट RSS
Image caption भक्तपुरको मध्यपुर थिमिबाट देखिएको सूर्यग्रहण
काठमाण्डूबाट सूर्य ग्रहण हेर्दै एक महिला तस्वीर कपीराइट RSS
Image caption काठमाण्डूबाट सूर्यग्रहण हेर्दै एक महिला
काठमाण्डूको कीर्तिपुरबाट देखिएको सूर्य ग्रहण तस्वीर कपीराइट RSS
Image caption काठमाण्डूको कीर्तिपुरबाट देखिएको सूर्यग्रहण
पाकिस्तानमा आँखा बचाउनका लागि खुट्टाको एक्सरेबाट सूर्य ग्रहण हेर्दै एक बालिका तस्वीर कपीराइट AFP
Image caption पाकिस्तानमा आँखा बचाउन खुट्टाको एक्सरेबाट सूर्यग्रहण हेर्दै एक बालिका
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरबाट बिहीवार सूर्यग्रहणको हेर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री गिरिराजमणि पोखरेल तस्वीर कपीराइट RSS
Image caption कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरबाट बिहीवार सूर्यग्रहणको हेर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।

सम्बन्धित सामग्री