जाडोबाट जोगिने उपाय
जाडोबाट जोगिने उपाय
जाडोयाममा शरीर न्यानो नराखे तथा अन्य कुरामा ध्यान नपुर्याए बिरामी पर्ने सम्भावना हुने चिकित्सकहरू बताउँछन्।
डा. अर्पणा न्यौपानेका अनुसार तातो खानेकुरा, न्यानो लुगा र शरीरलाई चिसो हुन नदिनु स्वास्थ्यसम्बन्धी समस्याबाट जोगिने उपाय हुन्।
हेर्नुहोस् उनीसँग लिइएको अन्तर्वातामा आधारित भएर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि