पाँच वर्षीया प्यारी युट्यूबर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पाँच वर्षीया प्यारी युट्यूबर

  • 28 डिसेम्बर 2019

ध्यानी जानी भारतको गुजरातकी पाँच वर्षीया बालिका हुन्।

उनी युट्युबमा चर्चित छन् र धेरैको मन जितेकी छन्।

आफ्ना पाँच लाख प्रशंसकहरूलाई उनी विभिन्न अभिनय गरेर रमाइलो गरिदिन्छिन्।

हेर्नुहोस् एउटा भिडिओ

अनि यो पनि:

सम्बन्धित सामग्री